Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देश निर्माणको भावी योजनाका साथ घर फर्किने तयारीमा छु : दुर्गा प्रसाईं

  •   १ वर्ष अघि | २० साउन २०८२, सोमवार

साउन १९, काठमाडौँ । आँफू देश निर्माणको भावी योजनाका साथ घर फर्किने तयारीमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् । प्रसाईंले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो जनाएका हुन् । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले आज सोमबार प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो । 

उनले स्ट्याटस मार्फत नै  न्याय मरेको छैन भन्ने आभाष दिलाउने न्यायाशीधहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । अदालतको आदेश बमोजिम प्रसाईं धरौटी रकम तिरेर रिहा हुने प्रक्रियामा रहेका छन् ।


  • न्युज बहार संवाददाता

थप