Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउदी रियाल एकको खरिद मुल्य ३५.३१ रुपैयाँ, अन्यको कति?

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन १४ गते सोमबारका लागि विदेशी मुद्राको विनमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज युरोपियन युरो एकको खरिद दर १४३.२७ र बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद मुल्य १३२.४१ रुपैर बिक्री मुल्य १३३.०१ रुपैयाँ रहेको छ ।

यस दिन बेलायती पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७.९१ रुपैयाँ र बिक्रीमा १६८.६७ रुपैयाँ पाइनेछ।

आज साउदी रियाल एकको खरिद मुल्य ३५.३१ रुपैयाँ र बिक्री मुल्य ३५.४७ रुपैयाँ तोकिएको छ। सोमबार अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ र बिक्री दर ८७.२७ रुपैयाँ रहेको छ । 

यस दिन मलेसियन रिंगिट एकको खरिद मुल्य २७.७२ रुपैयाँ र बिक्री मुल्य २७.८४ रुपैयाँ रहेको छ ।

Currency

Unit

Buy

Sell

USD (U.S. Dollar)

1

132.41

133.01

AUD (Australian Dollar)

1

86.87

87.27

EUR (European Euro)

1

143.27

143.92

CAD (Canadian Dollar)

1

98.04

98.48

GBP (UK Pound Sterling)

1

167.91

168.67

SGD (Singapore Dollar)

1

98.57

99.01

CHF (Swiss Franc)

1

150.24

150.92

INR(Indian Rupees)

100

160

160.15

JPY (Japanese Yen)

10

8.80

8.84

HKD (Hong Kong Dollar)

1

16.92

17.00

CNY (Chinese Yuan)

1

18.40

18.48

SAR (Saudi Arabian Riyal)

1

35.31

35.47

QAR (Qatari Riyal)

1

36.31

36.47

BHD (Bahrain Dinar)

1

351.24

352.84

AED (UAE Dirham)

1

36.05

36.21

MYR (Malaysian Ringgit)

1

27.72

27.84

KRW (South Korean Won)

100

9.95

9.99

SEK (Swedish Kroner)

1

12.82

12.88

DKK (Danish Kroner)

1

19.22

19.31

THB (Thai Baht)

1

3.68

3.70

KWD (Kuwaity Dinar)

1

430.27

432.22

  • न्युज बहार संवाददाता

थप