Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बेलायती पाउण्ड एकको खरिद मुल्य १६८ रुपैयाँ ६९ पैसा, अन्य मुद्राको कति?

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिकदर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, आज युरो एकको खरिदमा १४५ रुपैयाँ ०१ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६७ पैसा पाइनेछ। 

यस्तैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद मुल्य १६८ रुपैयाँ ६९ पैसा र बिक्री मुल्य १६९ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

त्यसैगरी आज राष्ट्र बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६  पैसा रहेको जनाएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.38

132.98

EUR  (European Euro)

1

145.01

145.67

AUD  (Australian Dollar)

1

88.56

88.96

GBP  (UK Pound Sterling)

1

168.69

169.45

CAD  (Canadian Dollar)

1

99.02

99.47

SGD  (Singapore Dollar)

1

99.41

99.86

CHF  (Swiss Franc)

1

155.05

155.75

QAR  (Qatari Riyal)

1

36.29

36.46

JPY  (Japanese Yen)

10

9.12

9.16

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.47

18.55

SAR  (Saudi Arabian Riyal)

1

35.30

35.46

THB  (Thai Baht)

1

3.77

3.79

AED  (UAE Dirham)

1

36.04

36.21

HKD  (Hong Kong Dollar)

1

16.92

17.00

BHD  (Bahrain Dinar)

1

351.14

352.73

KWD  (Kuwaity Dinar)

1

430.77

432.72

MYR  (Malaysian Ringgit)

1

28.48

28.61

KRW  (South Korean Won)

100

10.07

10.12

SEK  (Swedish Kroner)

1

12.87

12.93

DKK  (Danish Kroner)

1

19.45

19.53

  • न्युज बहार संवाददाता

थप