Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०८०, बुधबार

फागुन ९, काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण सार्वजनिक गरेको छ ।  सार्वजनिक दर अनुसार आज युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ। 

यस दिन भारतीय रुपैयाँ एक सयको खरिद मुल्य १६० रुपैयाँ र बिक्री मुल्य १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

यस्तैगरी, आज बेलायती पाउण्ड एकको खरिदमा १६६ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६७ रुपैयाँ ५२ पैसा पाइनेछ ।

आज राष्ट्र बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको जनाएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.45

133.05

AUD  (Australian Dollar)

1

86.81

87.20

EUR  (European Euro)

1

142.98

143.63

CAD  (Canadian Dollar)

1

98.21

98.65

GBP  (UK Pound Sterling)

1

166.77

167.52

SGD  (Singapore Dollar)

1

98.49

98.94

CHF  (Swiss Franc)

1

150.18

150.86

HKD  (Hong Kong Dollar)

1

16.94

17.01

QAR  (Qatari Riyal)

1

36.32

36.48

JPY  (Japanese Yen)

10

8.82

8.86

CNY  (Chinese Yuan)

1

18.41

18.49

INR  (Indian Rupee)

100

160.00

160.15

SAR  (Saudi Arabian Riyal)

1

35.32

35.48

BHD  (Bahrain Dinar)

1

351.35

352.94

KWD  (Kuwaity Dinar)

1

430.26

432.21

AED  (UAE Dirham)

1

36.06

36.22

MYR  (Malaysian Ringgit)

1

27.61

27.73

KRW  (South Korean Won)

100

9.92

9.97

SEK  (Swedish Kroner)

1

12.74

12.80

DKK  (Danish Kroner)

1

19.18

19.27

THB  (Thai Baht)

1

3.67

3.69

  • न्युज बहार संवाददाता

थप