Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज बिहीबारका लागि नेपालको केन्द्रिय बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, काठमाडौँ । बिहीबारका लागि नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस दिन भारतीय रुपैयाँ एक सयको खरिदमा १६० रुपैयाँ रहेको छ भने बिक्रीमा १६० रुपैयाँ १५ पैसा पइनेछ । 

त्यसैगरी आज युरो एकको खरिद मुल्य १४७ रुपैयाँ ०८ पैसा र बिक्री मुल्य १४७ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.06

133.66

AUD  (Australian Dollar)

1

91.01

91.42

SGD  (Singapore Dollar)

1

100.64

101.10

INR  (Indian Rupee)

100

160.00

160.15

EUR  (European Euro)

1

147.08

147.75

GBP  (UK Pound Sterling)

1

169.40

170.16

CHF  (Swiss Franc)

1

156.03

156.73

CAD  (Canadian Dollar)

1

100.81

101.27

JPY  (Japanese Yen)

10

9.33

9.37

CNY  (Chinese Yuan)

1

18.61

18.70

SAR  (Saudi Arabian Riyal)

1

35.48

35.64

AED  (UAE Dirham)

1

36.23

36.39

QAR  (Qatari Riyal)

1

36.49

36.66

THB  (Thai Baht)

1

3.87

3.88

MYR  (Malaysian Ringgit)

1

28.74

28.87

KRW  (South Korean Won)

100

10.28

10.33

SEK  (Swedish Kroner)

1

13.34

13.40

DKK  (Danish Kroner)

1

19.73

19.82

BHD  (Bahrain Dinar)

1

352.93

354.52

HKD  (Hong Kong Dollar)

1

17.04

17.12

KWD  (Kuwaity Dinar)

1

432.91

434.86

  • न्युज बहार संवाददाता

थप