मंसिर १९, काठमाडौँ । आज मंगलबार
अमेरिकी डलरको मुल्य बढेको छ भने युरोपियन
युरोको मूल्य पनि बढेको छ।
मंगलबारको
लागि राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर
१३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
यसदिन
बेलायती
पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५५ पैसा
तोकिएको छ।
त्यस्तै आज युरो एकको खरिदमा १४४ रुपैयाँ ७९ पैसा र बिक्रीमा १४५
रुपैयाँ ४४ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८
रुपैयाँ ७३ पैसा पाइनेछ भने मंगलबार अष्ट्रेलियन डलर एकको
खरिदमा भने ८८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९७ पैसा पाइनेछ।
आज राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४८
पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा तोकेको छ भने
कतारी
रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा तोकेको छ।
आज मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ५८ पैसा र बिक्रीमा २८
रुपैयाँ ७० पैसा पाइनेछ।
त्यस्तै युएई दिराम एकको खरिदमा ३६
रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइनेछ ।
त्यसैगरी, आज मंगतबार
बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९९ पैसा
तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ०५ पैसा र बिक्रीमा ४३२
रुपैयाँ ९९ पैसा पाइनेछ।
- न्युज बहार संवाददाता