Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

युरो एकको खरिददर १४५ रुपैयाँ, अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८८ पैसा

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

पुस २०, काठमाडौँ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, आज युरो एकको खरिदमा १४५ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४६ रुपैयाँ २३ पैसा पाइनेछ । 

आज बेलायती पाउण्ड एकको खरिदमुल्य १६८ रुपैयाँ ८२ पैसा र बिक्रीमुल्य १६९ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यसेगरी आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३  पैसा तोककिएको छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.88

133.48

EUR  (European Euro)

1

145.57

146.23

CAD  (Canadian Dollar)

1

99.73

100.18

AUD  (Australian Dollar)

1

89.51

89.92

QAR  (Qatari Riyal)

1

36.46

36.63

INR  (Indian Rupee)

100

160.00

160.15

GBP  (UK Pound Sterling)

1

168.82

169.59

CHF  (Swiss Franc)

1

156.30

157.01

SGD  (Singapore Dollar)

1

100.08

100.53

JPY  (Japanese Yen)

10

9.21

9.25

THB  (Thai Baht)

1

3.86

3.87

CNY  (Chinese Yuan)

1

18.58

18.67

SAR  (Saudi Arabian Riyal)

1

35.43

35.59

AED  (UAE Dirham)

1

36.18

36.34

MYR  (Malaysian Ringgit)

1

28.67

28.80

KRW  (South Korean Won)

100

10.15

10.20

SEK  (Swedish Kroner)

1

13.00

13.06

BHD  (Bahrain Dinar)

1

352.45

354.04

HKD  (Hong Kong Dollar)

1

17.02

17.09

KWD  (Kuwaity Dinar)

1

432.14

434.10

DKK  (Danish Kroner)

1

19.52

19.60

  • न्युज बहार संवाददाता

थप