Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

मंसिर ७, काठमाडौँ । एक वर्षका लागि उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ ।

एक वर्षका लागि कर दिवसमा सम्मानित हुने करदातालाई सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो ।

आन्तरिक राजस्व विभागलाई अर्थ सचिव कृष्णहरि पुष्करले आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् ।

कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु।’ 

  • न्युज बहार संवाददाता

थप