Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आइतबारको विनिमय दर : कुन मुद्राको मुल्य कति?

  •   २ वर्ष अघि | ९ बैशाख २०८१, आइतवार

बैशाख ९, काठमाडौँ । आज बैशाख ९ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसदिन बेलायती पाउण्ड एकको खरिद मुल्य १६५ रुपैयाँ ७३ पैसा र बिक्री मुल्य १६६ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

आइतबार युरो एकको खरिदमा १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा पाइने छ। 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.26

133.86

SGD  (Singapore Dollar)

1

97.85

98.29

EUR  (European Euro)

1

141.92

142.56

CAD  (Canadian Dollar)

1

96.78

97.21

GBP  (UK Pound Sterling)

1

165.73

166.47

AUD  (Australian Dollar)

1

85.42

85.80

CHF  (Swiss Franc)

1

146.58

147.24

HKD  (Hong Kong Dollar)

1

17.01

17.09

JPY  (Japanese Yen)

10

8.62

8.66

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.40

18.49

SAR  (Saudi Arabian Riyal)

1

35.52

35.68

QAR  (Qatari Riyal)

1

36.53

36.70

SEK  (Swedish Kroner)

1

12.15

12.20

AED  (UAE Dirham)

1

36.28

36.45

MYR  (Malaysian Ringgit)

1

27.86

27.98

KRW  (South Korean Won)

100

9.66

9.70

DKK  (Danish Kroner)

1

19.02

19.10

BHD  (Bahrain Dinar)

1

353.40

354.99

KWD  (Kuwaity Dinar)

1

432.22

434.17

THB  (Thai Baht)

1

3.61

3.63

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप