Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साउन एकै महिनामा भित्रियो एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । गएको साउन महिनामा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।

साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडाले जनाएको छ ।

एक खर्ब १६ अर्ब रेमिटेन्स गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा भित्रिएको थियो। 

  • न्युज बहार संवाददाता

थप