माघ १४, काठमाडौँ
। आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक
गरेको छ । सार्वजनिकदर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र
बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
यसदिन युरो एकको खरिदमा १४४ रुपैयाँ २९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ९४ पैसा पाइनेछ ।
आज आइतबार
बेलायती
पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा तोकिएको
छ ।
राष्ट्र
बैंककाअनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६
रुपैयाँ ४७ पैसा रहेको छ ।
- न्युज बहार संवाददाता