Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको राजावादीको प्रदर्शनमा झन्डाको किनबेच , २ घण्टामा २० हजार बराबरको झण्डा बिक्री

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा आज राष्ट्रिय झन्डाको किनबेच राम्रो देखिएको छ । व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएका राजावादीहरुले प्रदर्शनका लागि आज राष्ट्रिय झन्डा प्रयोग गर्दा त्याहाँ झण्डाको व्यापार राम्रो भएको हो ।

साना व्यवसायीहरु प्रदर्शनस्थल नजिकै राष्ट्रिय झण्डा बेच्न बसेका थिए । 

झन्डा व्यापारीले मात्र २ घण्टामा २० हजार बराबरको झण्डा बिक्री भएको समेत खुलाएका छन । 

  • न्युज बहार संवाददाता

थप