Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केही समयदेखि दाल तथा गेडागुडीको भाउ निरन्तर घट्दै

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, काठमाडौँ । पछिल्लो चार महिनायता नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागिरहेको छ । निक उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले पछिल्लो पटक उपभोक्तामा खुसी भएका छन ।

दाल तथा गेडागुडी नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तु मध्ये एक हो । पछिल्लो पटक गेडागुडीको भाउ घटिरहेको छ । सम्बद्धित व्यवसायीहरुका अनुसार पछिल्लो दुई महिनायता भाउ घटिरहेको छ ।

खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघका अनुसार दाल तथा गेडागुडीको भाउ घटिरहेको केही समयदेखि घटिरहेको छ ।

खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले बजारमा रहर लगायत दालको भाउ घटेको देखाएको छ । त्यसैगरी मास, मुसुरोको भाउ पनि घटेको संघले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप