Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घट्यो सुन र चाँदी दुबैको मुल्य, आज कतिमा हुदैँछ किनबेच?

  •   १ वर्ष अघि | १० असार २०८२, मङ्लबार

असार १०, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन-चाँदी दुबैको मूल्य घटेको छ।

सुनको भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो।

चाँदी आज प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप