वैशाख १७, काठमाडौँ । आज बुधबार नेपालि बजारमा सुन र चाँदी दुबैको
मुल्य भटेको छ।
यसदिन सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज बुधबार नेपालि बजारमा चाँदीको
मुल् पनि घटको छ ।
आज चाँदी प्रतितोला पाँच रूपैयाँले घटेको हो ।
चाँदी आज प्रतितोला १९ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता