Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

वैशाख २१, काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा विदेशी पर्यटक हालसम्मकै उच्च सङ्ख्यामा नेपाल भित्रिएका छन् ।

अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

बोर्डका अनुसार नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको हो ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, चीनबाट नौ हजार ३७, अमेरिकाबाट १० हजार ५३संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका हुन । 

  • न्युज बहार संवाददाता

थप