Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बागवानीको आँप ५३ लाख भन्दा बढी मुल्यमा ठेक्का

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, सोमवार

जेठ १२, सर्लाही ।  यस वर्षको लागि ५३ लाख बढी मूल्यमा उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले आँप बिक्री ठेक्का लगाएको छ ।

जम्मा रु ५३ लाख ७१ हजारमा केन्द्रले लालबन्दी नगरपालिका, बागवानीमा उत्पादन भएको उक्त आँप बिक्रीको लागि ठेक्का लगाइएको हो । 

केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवका अनुसार सुरज निर्माण सेवा लालबन्दी, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको छ ।  यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको निमित्त प्रमुख यादवले जनाएका छन । गत वर्ष बागवानीको आँप रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो । 

  • न्युज बहार संवाददाता

थप