काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकामा
संस्थागत विद्यालयको शिक्षकहरुलाई पनि सामुदायिक सरह तलब सुविधा दिन निर्देशन
दिएका छन्।
संस्थागत
विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब स्केल नघटाई तलब दिनुपर्ने
भनी शिक्षा ऐनमा उल्लेख भएकाले सोही अनुसार मेयरले सम्बन्धित सबैमा निर्देशन दिएका
हुन्।
- न्युज बहार संवाददाता