असार १, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ।
सुनको
भाउ यसदिन प्रतितोला चार सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको
मूल्य भने स्थिर छ।
स्थिर
रहेको चाँदी यसदिन प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता