Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकै दिन साढे ७ हजार रुपैयाँले घट्यो सुनको मुल्य

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

वैशाख १०, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला साढे ७ हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मुल्य मंगलबार प्रतितोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको थियो ।

यसैगरी आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला५ रुपैयाँले घटेको हो ।  

आज चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप