कार्तिक
४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ।
यसको
प्रभावले शनिबार देशको
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने
विभागले जनाएको छ।
विभागका
अनसार आज शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका
एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता