Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मनसुन बहिर्गमनको सम्भावना तत्काल छैन, हिले दशैँको सम्भावना

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । मौसमविदहरुका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना रहेको छ । मौसम पुर्वानुमन अनुसार यस वर्षको मनसुन बहिर्गमनको सम्भावना  तत्काल नरहेको देखिएको छ। यही पुर्वानुमान अनुसार दशैंसम्म पनि पानी पर्न सक्ने बताइएको छ ।

दशैँसम्म नै मनसुन रहि रहन सक्ने सम्भावना  रहेको र छ । मनसुन रहने सम्भावना भने वर्षा हुन सक्ने सम्भावना रहन्छ भनिएको हो । जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलका अनुसार मौसम बारे पुर्वानुमन पछी दशैँ हिले दशैँ हुन सक्ने सम्भावना रहेको हो।

यो वर्ष भन्दा दुई वर्ष अगडी अर्थात सन् २०२२ मा पनि दशैँको टीकाको दिन देशका अधिकांश स्थानमा वर्षा भएको थियो । यस वर्ष पनि मौसमविदहरुले मनसुनको प्रणालीलाई हेर्दा दशैँको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप