Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक

  •   १ वर्ष अघि | ३ भदौ २०८२, मङ्लबार

भदौ ३, काठमाडौँ । फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बिच निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोगलाई समेटिएको छ । ट्रेलरमा गाउँले परिवेशका साथै परम्परागत सामाजिक सोच र त्यसले जिन्दगीलाई पार्ने प्रभाव देखाइएको छ ।

ट्रेलरमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, प्रविन खतिवडालगायत कलाकारलाई देख्न सकिन्छ । ट्रेलरमा थ्रिलर र सस्पेन्सलाइ पनि छ समेटिएको छ । फिल्म भदौ १२ गते  देखि नेपालसहित ४२ भन्दा धेरै देशमा एकैसाथ प्रदर्शनमा आउदै छ ।

  • न्युज बहार संवाददाता

थप