चैत १९, काठमाडौँ
। आज १ अप्रिल
झुक्याउँने दिन (अप्रिल फुल) । संसारभर
१ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइने गरिन्छ ।
धेरैले आजका दिन एक अर्कालाई झुक्याउँने र जिस्क्याउँने गर्दछन ।
आज मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग अन्य
दिन जसरी कोही रिसाउँदैन । यस दिनको विशेषता भनेकै यही हो ।
- न्युज बहार संवाददाता