फागुन
२६, काठमाडौँ । आज शनिबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहानै
७ बजेर ३० मिनेट जाँदा कास्की केन्द्रविन्दु भएर बजे ४.० रेक्टर स्केलको भूकम्प
गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आसपासका
जिल्लामा पनि उक्त भूकम्पको धक्का महसुस गरिएको थियो ।
- न्युज बहार संवाददाता