Breaking News
नेप्से सामान्य घट्दा फाइनान्स उपसमूह भने बृद्धी    ||     जिबी राईलाई पक्रिने निति हो की भगाउने नियत हो ? : विश्वप्रकाश शर्मा    ||     मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी    ||     लिची खानु कति फाइदाजनक, यसमा के के पाइन्छ?    ||     यी सम्भावित कार्यसुची सहित प्रतिनिधिसभा बैठक बस्दै    ||     नेपाल आइडल सिजन-५ का विजेता बने करण परियार    ||     आज साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ, अन्यको कति?    ||     आज चार प्रदेशमा भारी वर्षा, सतर्क रहन महाशाखाको अनुरोध    ||     दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||    

आईपीएल २०२४ को फाइनलमा प्रवेश गर्ने पहिलो टोली कोलकाता नाइट्स राइडर्स

  •   १ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ , काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४को फाइनलमा प्रवेश गर्ने पहिलो टोली कोलकाता नाइट्स राइडर्स बनेको छ ।

सनराईजर्स हैदराबादलाई मंगलबार राति भएको पहिलो क्वालिफायरमा ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गर्दै हैदराबादले कोलकातालाई १६० रनको लक्ष्य दिएको थियो । कोलकाताले उक्त लक्ष्य १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

कोलकाताका लागि वेंकटेश ऐयरले ५१ रनकप्तान श्रेयस ऐयरले सर्वाधिक ५८ बनाएका थिए ।

हैदराबादकालागि नटराजन र कप्तान प्याट कमिन्सले समान एक/एक विकेट लिन सफल भए ।

आउँदो आइतबार आईपीएलको फाइनल खेल हुनेछ ।

  • न्युज बहार संवाददाता

थप