Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

आईपीएल २०२४ को फाइनलमा प्रवेश गर्ने पहिलो टोली कोलकाता नाइट्स राइडर्स

  •   २ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ , काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४को फाइनलमा प्रवेश गर्ने पहिलो टोली कोलकाता नाइट्स राइडर्स बनेको छ ।

सनराईजर्स हैदराबादलाई मंगलबार राति भएको पहिलो क्वालिफायरमा ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गर्दै हैदराबादले कोलकातालाई १६० रनको लक्ष्य दिएको थियो । कोलकाताले उक्त लक्ष्य १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

कोलकाताका लागि वेंकटेश ऐयरले ५१ रनकप्तान श्रेयस ऐयरले सर्वाधिक ५८ बनाएका थिए ।

हैदराबादकालागि नटराजन र कप्तान प्याट कमिन्सले समान एक/एक विकेट लिन सफल भए ।

आउँदो आइतबार आईपीएलको फाइनल खेल हुनेछ ।

  • न्युज बहार संवाददाता

थप