Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रवि लामिछानेद्वारा रिहाइको माग गर्दै निवेदन पेश

  •   १२ महिना अघि | २२ साउन २०८२, बुधबार

साउन २१, काठमाडौँ । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै निवेदन पेश गरेका छन् । 

लामिछानेले गत साउन १९ (सोमबार) मा रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका हुन् । उनी अहिले सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन ।

सोही निवेदनमा आज रुपन्देही जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा पेसी तोकिएको थियो तर लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर आजको पेसी स्थगित गरेका छन् । 

निवेदनमा उनले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको तर पनि तत्काललाई आफ्नो भागको बिगो बराबर जमानत लिएर रिहा गर्न माग गरेका छन्

  • न्युज बहार संवाददाता

थप