Breaking News
शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||     विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध    ||     बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ    ||     आज आइतबार कुन मुद्रको खरिद बिक्री दर कति?    ||     एकै दिन यती धेरै घट्यो सुनको मुल्य    ||     बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारीमा अख्तियार    ||    

बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ सामान्य गिरावट

  •   २ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ।

यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ। 

आज बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप