Breaking News
सकियो ‘छक्कापञ्जा ५’को छायाङ्कन    ||     दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या बढ्दै    ||     ५९.६८ अंकले बढेको बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ    ||     नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||    

यी सम्भावित कार्यसुची सहित प्रतिनिधिसभा बैठक बस्दै

  •   ४ हप्ता अघि | ९ असार २०८१, आइतवार

असार ९,  काठमाडौँ । आज आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा रहेको छ ।

त्यस्तै, आज विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि रहेको छ । 

  • न्युज बहार संवाददाता

थप