Breaking News
सकियो ‘छक्कापञ्जा ५’को छायाङ्कन    ||     दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या बढ्दै    ||     ५९.६८ अंकले बढेको बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ    ||     नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||    

आज चार प्रदेशमा भारी वर्षा, सतर्क रहन महाशाखाको अनुरोध

  •   ४ हप्ता अघि | ९ असार २०८१, आइतवार

असार ९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेशमधेस प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ ।

यसको प्रभावले गण्डकी प्रदेश, बागमती प्रदेश  र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेश  , गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी, गेग्रान बहाव तथा पहिरो र भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप