Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै

  •   ७ दिन अघि | २ साउन २०८३, शनिबार

साउन २, काठमाडौँ फिफा विश्वकप २०२६ का उपाधि दाबेदार मानिएका फ्रान्स र इंग्ल्यान्ड सेमिफाइनलमा हार बेहोरेपछि अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

उपाधि जित्ने सपना अधुरै रहे पनि दुवै टोलीसँग प्रतियोगिताको अन्त्य जितका साथ गर्ने अवसर अझै बाँकी छ। त्यसैले आइतबार बिहान हुने तेस्रो स्थानको भिडन्त केवल स्थान निर्धारणको खेल मात्र नभई निराशाजनक यात्रालाई सम्मानजनक रूपमा टुंग्याउने प्रयासका रूपमा पनि हेरिएको छ।

 

  • न्युज बहार संवाददाता

थप