फागुन ८, काठमाडौँ
। मंगलबार बिहान दोलखा जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पको तीव्रता
४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मंगलबार बिहान
४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
- न्युज बहार संवाददाता