Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ जिल्लामा जारी कर्फ्यु र निषेधाज्ञा हट्यो

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

भदौ २८, काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा जारी कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ।

कार्यालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइने जानकारी दिएको हो।

तर, भदौ २६ गते प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार तोकिएको केही स्थानहरूमा लागू गरिएको निषेधित क्षेत्रको व्यवस्था भने यथावत् रहने उल्लेख गरिएको छ।

यो निर्णय सुरक्षा अवस्था मूल्यांकनपछि लिइएको हो।


  • न्युज बहार संवाददाता

थप