Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कलाकार जितु नेपालको ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ सार्वजनिक

  •   १२ महिना अघि | १५ साउन २०८२, बुधबार

साउन १४, काठमाडौँ । गाईजात्रा नजिकिदै गर्दा कलाकार जितु नेपालले हाँस्य प्रस्तुति मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२ल्याएका छन् ।

नेपालले आफ्नै युट्युब च्यानल जितु कमेडी मार्फत पहिलो भाग गाईजात्रे बजेट भाषणसार्वजनिक गरिएको छ । यो सामाग्री टिकटक र रिल्समा उपलब्ध छ ।

उक्त भाषणमा संसद् भवनभित्र सभामुख, मन्त्री र सांसदको संवादमार्फत व्यंग्य गरिएको छ । उनका अनुसार चार भिन्न भागका गाईजात्रे कोसेली ४/४ दिनको फरकमा आउने छन भने यो व्यंग्यको केन्द्रमा राजनीतिलाई राकिएको छ ।

हाँस्यव्यंग्य सामाग्री पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीलाई कटाक्ष गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप