Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

"सेना–पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ"

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । संसद् भवनअगाडि जेनजी समूहले आज पनि प्रदर्शन जारी राखेका छन्।

मंगलबार बिहानैदेखि बानेश्वर क्षेत्रमा स्वस्फूर्त रूपमा जुटेका युवाहरूले विरोध जनाइरहेका छन्। उनीहरूले "सेना–पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ" भन्ने नारासहित आन्दोलनलाई तीव्र बनाएका छन्।

आजको प्रदर्शनमा जेनजी समूहका अभिभावकहरू पनि सहभागी भएका छन्।

 

  • न्युज बहार संवाददाता

थप