साउन २९, काठमाडौँ । मंसिरदेखि दैलेखको ग्यासको परीक्षण उत्पादन थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्।
प्रधानमन्त्री
ओलीले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत
वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा मन्त्री
र सचिवलाई यस्तो निर्देशन दिएका हुन्।
आगामी
मंसिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण तथा उत्पादन गराउन प्रधानमन्त्रीले
निर्देशन दिएका हुन।
- न्युज बहार संवाददाता