Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तमोर करिडोरमा सवारी दुर्घटना

  •   १० महिना अघि | १८ असोज २०८२, शनिबार

असोज १८, काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको प्रारम्भिक विवरणअनुसार दुर्घटना कुम्मायक गाउँपालिका३ स्थित कार्तिके भन्ने स्थानमा भएको हो ।

प्रहरीका अनुसार सूचना प्राप्त भएपछि प्रहरीको एक टोली घटनास्थलतर्फ पठाइएको छ। क्षतीको विवरण आउन बाँकी रहेको एक प्रअरी अधिकृतले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप