Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकै परिवारका तिन जना घरभित्र मृत फेला

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

मंसिर ७, विराटनगर । एकै परिवारका तीन जनाको शव धनकुटा नगरपिलका १ निगालेमा फेला परेको छ । ६ वर्षकी एक छोरी भने सकुशल फेला परेकि छन । 

आफ्नै घरभित्र टिकाराम गुरुङ (३५ वर्ष), भीमा गुरुङ उनकी श्रीमती (३६ वर्ष) र आयुष छोरा (१० वर्ष) भने मृत फेला परेका हुन् । स्थानीयले ६ वर्षकी छोरी आशिका भने सकुशल रहेको बताएका छन् । 

प्रहरीको अनुसन्धान अनुसार टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप