असार २१, भक्तपुर । २०७९ सालको एसईई परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले ४ बजे प्रकाशन गर्ने भएको छ।
नतिजा ४ बजे सार्वजनिक गर्न परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णय गरेको छ।
परीक्षा बोर्डले परीक्षाको नतिजा एसएमएस, बेवसाइट र आईभीआरबाट प्रकाशन हुने जनाएको छ ।
बोर्डले अबको केही समयपछि एसएमएस, बेवसाइट र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बताएको छ । बोर्डले ४ बजे पत्रकार सम्मेनमार्फत नतिजाबारे विस्तृत जानकारी दिने छ ।
- न्युज बहार संवाददाता