Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महोत्तरी जिल्लामा चल्यो गोली, एक जना गम्भिर घाइते।

  •   ३ वर्ष अघि | २० असार २०८०, बुधबार

असार २०, महोत्तरी । महोत्तरी जिल्लामा गोली चलेको छ। मंगलबार साँझ पौने ६ बजे महोत्तरी जिल्लाको रामगोपालपुर  नगरपालिका- १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो।

यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीले बताएका छन।

गोली लागेर गम्भीर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी दिएका छन।

डिएसपी गिरीका अनुसार सामान्य विवादमा कौशलले श्रवणमाथि गोली प्रहार गरेका प्रारम्भिक अनुसन्धानका क्रममा खुल आएको छ।

  • न्युज बहार संवाददाता

थप