असार १९, काठमाडौँ । एसईईको नतिजा पुरानै प्रणालीवाट प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता