Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्कुल बस दुर्घटना : तिनको मृत्यु, ३९ घाइते

  •   ३ वर्ष अघि | ९ मंसिर २०८०, शनिबार

मंसिर ९, उदयपुर । शनिबार दिउँसो उदयपुर त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक सहित तिन जना रहेका छन । बसमा सवार अन्य ३९ जना घाइते भएका छन् ।

बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो भने ६ वर्षे विकास चौधरी  र ७ वर्षे सन्ध्या चौधरीको मृत्यु भएको छ ।

गाउँको पिकनिकका लागि बस चालकले स्कुल बस भाडामा लगेको खुलेको छ । प्रहरीको बनाइ अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप