जेठ १६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने
विरुद्धको मुद्दा आज न्यायाधीश शंकर बहादुर राईको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।
जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा लामिछाने विरुद्धको मुद्दा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ।
लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ ।
- न्युज बहार संवाददाता