भदौ २४, काठमाडौँ । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।
आक्रोशित भीडले संसद् भवनमा आगो लगाएको हो। यसअघि उनीहरूले सिंहदरबारको मुख्य गेटमा पनि आगजनी गरिसकेका छन ।
थप