Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीको मृत्यु

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

माघ ८, काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

रुसी सेनामा भर्ती भएका रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।

मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले जानकारी दिएका हुन ।

  • न्युज बहार संवाददाता

थप