Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालको काठमाडौँ सहर विश्वका ५५ सिर्जनशील सहरको सुचिमा

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

कार्तिक १५, काठमाडौँ । नेपालको काठमाडौँ सहर विश्वका ५५ सिर्जनशील सहरको सुचिमा परेको छ।

युनेस्कोले मंगलबार विश्व सहर दिवसको अवसर पार्दै काठमाडौँलाई पनि सिर्जनशील सहरको सूचीमा राखेको हो।

सिर्जनशील सहर संजालकार्यक्रम अन्तर्गत युनेस्कोको काठमाडौँ फिल्मको सहरको सूचीमा छनोट भएको हो।

युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियोडिजाइन, शिल्प र लोककला, खाना, चलचित्र, मिडिया कला साहित्य, र संगीत।

केही समयअघि काठमाडौँमा युनेस्कोले यी सबै क्षेत्रलाई लिएर कार्यशाला पनि गरेको थियो। सोहीअन्तर्गत काठमाडौँ सहर फिल्मको सूचीमा छनोट भएको छ।

  • न्युज बहार संवाददाता

थप