Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साँझ पौने ६ बजेपछि नारायणगढ मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण शनिबार रातिदेखि नै अवरुद्ध भएको सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइन खोला भन्ने ठाउँमा  नारायणगढतर्फ पर्ने भागमा पहिरोले  खस्दा सडक खण्ड अवरुद्ध भएको थियो ।

  • न्युज बहार संवाददाता

थप