Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मुग्लिङ नारायणगढ सडक खण्ड पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, चितवन । मुग्लिङ नारायणगढ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ।

चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने कालिखोला भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक बिहान ७ बजेदेखि पूर्ण रूपमा बन्द रहेको जानकारी दिएको छ । 

डिभिजन सडक कार्यालय भरतपुरले कालिखोला र आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको र अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको जानकारी दिएको छ । 

कार्यालयले पानी परिराखेकाले परिरो पन्छाउन कठिन भएको बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरेको छ । 

  • न्युज बहार संवाददाता

थप