कार्तिक
२०, जाजरकोट। सोमबार ४ : ३१ मिनेटमा गएको भुकम्पले भेरी
कोरिडोर सडक अवरुद्ध भएको छ।
जिल्ला
प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जानकारी दिएको
हो ।
जाजरकोट
प्रहरीका अनुसार अहिले सडक खुलाउनका लागि पहल भइरहेको छ।
प्रहरीको
भनाइ अनुसार अन्य विवरणहरू भने आउने क्रम जारी रहेको छ।
- न्युज बहार संवाददाता