Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नागढुंगा नजिक रुखसहित ढुंगामाटोको ठूलो पहिरो, दुईतर्फी सडक बन्द

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौं ५, काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक पहिरो गएको छ । पहिरो झरेपछि अहिले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । आज बुधबार बिहान रुखसहित ढुंगामाटोको ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो ।

नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पहिरो बेला–बेला पहिरो झर्ने क्रम जारी रहेकोले पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जानकारि दिएको छ ।

  • न्युज बहार संवाददाता

थप